Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

संगठन विस्तारलाई निरन्तरता दिने राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन विस्तारलाई निरन्तरता दिने निर्णय गरेको छ ।

आइतबार पार्टी कार्यालयमा बसेको बैठकले सभापतिमा पुनः लामिछानेलाई नियुक्त गर्दै संगठन विस्तारमा केन्द्रित हुने निर्णय लिएको हो ।

पहिलो बैठकबाट लामिछानेलाई सभापतिमा नियुक्त गरेपछि उनकै सभापतित्वमा अर्को बैठक बसेको थियो । बैठकले संगठन विस्तारको स्थगित कार्यतालिका पुनः सुरु गर्ने निर्णय लिएको महासचिव मुकुल ढकालले जानकारी दिए।

माघ २१ गते गण्डकी प्रदेशको विस्तारित बैठकबाट संगठन विस्तार सुरु हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077