Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, समसामयिक विषयमा छलफल हुने

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, समसामयिक विषयमा छलफल हुने

    अनलाइन नेपाल
  • बुधबार, ११ माघ २०७९
  • 594
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

    प्रधानमन्त्री प्रचण्डले आज दिउँसो ४ बजेका लागि मन्त्रिपरिषद्को बैठक बोलाएको उनको सचिवालयले जनाएको छ।



    यसअघि सोमबार र बुधबार मन्त्रिपरिषद्को नियमित बैठक बस्दै आएकोमा आज भने बुधबार नै बोलाइएको हो।



    मन्त्रिपरिषद्को नियमित बैठक भएकोले समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार