Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपसभामुख इन्दिराले गरिन् पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले पदभार ग्रहण गरेकी छन् ।

संसद्‍ सचिवालय सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेले शपथग्रहण गराएपछि उपसभामुख रानामगरले पदभार ग्रहण गरेकी हुन् ।

शपथग्रहणअघि रानाले राष्ट्रिय स्वतन्त्र पार्टीको सबै जिम्मेवारी परित्याग गरेकी थिइन् ।

राना शनिबार प्रतिनिधि सभाको बैठकमा भएको निर्वाचनबाट उपसभामुखमा निर्वाचित भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077