Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिभुवन विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक घुससहित कार्यकक्षबाटै पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फका प्रबन्धक पूर्ण प्रसाद चुडाल घूससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रबन्धक चुडाललाई घूसबापतको रकमसहित पक्राउ गरेको हो ।

उनलाई घूसबापतको रकमसहित कार्यकक्षबाटै पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077