Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बसभित्र तास खेलिरहेका चार जना पक्राउ

काठमाडौं । बसभित्र तास खेलिरहेका चार जनालाई प्रहरी आइतबार पक्राउ गरेको छ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ लोकन्थली सिद्धार्थ पेटोल पम्प पछाडि पार्किङ गरिराखेको बा ३ ख ३६५६ नम्बरको बसभित्र तास खेलिरहेका उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ७१ हजार नगद र एक बुक तास पनि पक्राउ गरेको भक्तपुर प्रहरी परिसले जनाएको छ ।

उनीहरूमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077