Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार आइतबार बन्द हुने भएको छ । आज आइतबार (माघ ८ गते) सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो । अब बजार सोमबार बिहान ११ बजे मात्र खुल्नेछ ।

यसअघि बिहीबार नेप्से सूचक ५.७१ अंकले बढेर २१७८.८१ विन्दुमा अडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077