Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

उपसभामुखमा उम्मेदवारी दिने कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ ।

प्रतिनिधिसभाको उपसभामुखका लागि आज उम्मेदवारी मनोनयन दर्ता गरिने कार्यतालिका छ ।

उपसभामुखमा नेपाली कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेस नेतृत्वको गठबन्धनमा रहेका अरू दलबाट उम्मेदवारी दिने भनिए पनि त्यो सम्भव हुने अवस्था नरहेको उनको भनाइ छ ।

सभामुखमा नेकपा एमालेका सांसद देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077