Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आगोले जलेर मोरङमा वृद्धाको मृत्यु

मोरङ । मोरङमा आगोले जलेर एकजना वृद्धाको मृत्यु भएको छ ।

जिल्लाको विराटनगर महानगरपालिका-१० लालिगुराँस चौककी ८० वर्षीया देवी यादवको मृत्यु भएको हो ।

आगो ताप्ने क्रममा उनी जलेकी थिइन् । आगोमा जलेर आज बिहान मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077