Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुखको उम्मेदवार न्यौपानेलाई मतदान गर्न आफ्ना सांसदलाई कांग्रेसको ह्वीप

काठमाडौं । नेपाली कांग्रेसले सभामुखका आफ्ना उम्मेदवार ईश्वरी न्यौपानेलेलाई मतदान गर्न मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएको छ ।

प्रमुख सचेतक रमेश लेखकले बिहीबार हुने चुनावका लागि ह्वीप जारी गरेका हुन् ।

उनले पार्टीका सबै सांसदलाई संसद् बैठकमा उपस्थित भएर न्यौपानेको पक्षमा मतदान गर्न ह्वीप लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077