Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मतदाता नामावली दर्ता तथा अद्यावधिक आजदेखि

काठमाडौं । निर्वाचन आयोगले आगामी आजदेखि मतदाता नामावली सकंलन र अद्यावधिक गर्ने कार्य सुरु गर्दैछ ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सकंलन र अद्यावधिको काम बन्द गरेको थियो।

गत साउन १९ गतेदेखि मतदाता नामावली सकंलन र अद्यावधिकको काम स्थगित भएको थियो।

सोमबारबाट सुरु गर्ने तयारी भएपनि पोखरामा भएको विमान दुर्घटना भएको सार्वजनिक बिदा दिएकाले आजदेखि ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि-इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्नेगरी तयारी गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077