Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्‍याे कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, अब माघ १५ गते हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको छ।

पुस २८ गतेलाई तोकिएको कार्यसमिति बैठक माघ १५ गतेलाई सरेको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077