Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । बैठक संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सुरु भएको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा विश्वासको मत दिने वा नदिने भन्ने एउटा मात्र एजेण्डा छ ।

यसअघि बसेको पदाधिकारी बैठकमा विश्वासको मत दिने समझदारी भएको छ ।

त्यो समझदारीलाई कार्यसम्पादन समितिले पनि स्वीकार गरेपछि कांग्रेसले विश्वासको मत दिने निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077