Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

४६ अंकले बढ्यो सेयर बजार, ५ अर्ब ३१ करोड रुपैयाँको कारोबार

काठमाडौं । लामो समयपछि नेप्से परिसूचक २२ सय बिन्दुमाथि पुगेको छ।

आज नेप्से परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ८.६१ अंकले बढेर ४१९.८४ विन्दुमा अडिएको छ।

आज होटलबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, विकास बैंक र निर्जीवन बीमा समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज दुई सय ५७ वटा कम्पनीका एक करोड ४६ लाख ७६ हजार कित्ता शेयर पाँच अर्ब ३१ करोड ४३ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको २० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

आज दर्जन बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077