Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुख्यमन्त्रीमा २८ पुससम्म दाबी पेश गर्न मधेश प्रदेश प्रमुखको आह्वान

जनकपुरधाम । मधेश प्रदेश हरिशंकर मिश्रले गरेका छन् ।

उनले २८ पुसको दिउँसो ४ बजेसम्म संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

मधेश प्रदेशसभामा कुनै दलको बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन् ।

मधेस प्रदेशमा १०७ सांसद छन् । मुख्यमन्त्री दावी गर्न ५४ सांसदको समर्थन आवश्यक पर्छ । तर कुनै एक दलसँग ५४ सांसद छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077