Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । निर्वाचन आयोगका पदाधिकारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले छलफल गर्ने भएका छन् ।

आज बिहान १० बजे सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलोपटक निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्न लागेका छन् ।

छलफल गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनसँग सम्बन्धित रहने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077