Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसद् अधिवेशन पुस अन्तिम साता बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसदको बैठक पुस २९ गतेअघि नै बोलाउने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सोमबार साँझ बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले पुसको अन्तिम साता संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय गरेको बताइएको छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077