Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रदेश १ का ज्येष्ठ सदस्यले लिए शपथ

विराटनगर । प्रदेश सभा १ का जेष्ठ सदस्य गयान्नद मण्डलले शपथ ग्रहण गरेका छन् ।

सोमवार उनले प्रदेश प्रमुख समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

जेष्ठ सदस्य मण्डललाई प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा शपथ खुवाएका हुन्।

मण्डलले आजै प्रदेशसभा सदस्यहरूलाई शपथ ग्रहण गराउनेछन् ।

प्रदेश–१ मा प्रत्यक्षतर्फबाट ५६ र समानुपातिक निर्वाचन प्रणालीतर्फबाट ३७ गरी ९३ सदस्य निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077