Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सांसदहरूको शपथ सकिएपछि जलपान समारोह

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएलगत्तै संघीय संसदमा जलपान समारोह हुने भएको छ ।

संघीय संसद् सचिवालयका रोजनाथ पाण्डेका अनुसार सांसदहरुको शपथ सकिएसँगै जलपान समारोह हुने भएको हो ।

उक्त जलपान समारोहमा नवनिर्वाचित सांसदहरुसहित संसद् सचिवालयले आमन्त्रण गरेका विशिष्ट व्यक्तिहरूको उपस्थिति हुने बताइएको छ ।

प्रतिनिधि सभाका सबैभन्दा जेष्ठ सदस्य पशुपतिशम्शेर जबराबाट बिहीवार दिउँसो १ बजेर २५ मिनेटमा नवनिर्वाचित सांसदहरुले गोपनियताको शपथ लिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077