Online Nepal
  • आइतबार, ७ पुष २०८१
  • फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न यातायात व्यवस्था विभागको निर्देशन

    फागुन मसान्तसम्म इम्बोस्ड नम्बर जडान गर्न यातायात व्यवस्था विभागको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, ६ पुष २०७९
  • 900
    SHARES

    काठमाडौं । यातायात व्यवस्था विभागले फागुन मसान्तसम्ममा इम्बोस्ड नम्बर जडान गर्न सरकारी सवारी साधनलाई निर्देशन दिएको छ ।

    आगामी चैत महिनाबाट इम्बोस्ड नम्बर जडान नगेरका सरकारी सवारी साधन सडकमा देखिएमा ती गाडीलाई दुई हजार जरिबाना गरिने विभागले जनाएको छ ।



    सरकारी गाडीहरुले १० वर्षसम्म पनि कर नतिरेपछि इम्बोस्ड नम्बर जडान गर्न निर्देशन दिइएको विभागले जनाएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्ने समयमा अनिवार्य रुपमा कर क्लियर भएको हुनुपर्ने विभागले जनाएको छ ।



    इम्बोस्ड जडान गर्नुपर्ने विभागको निर्देशनले सरकारको राजस्व उठ्ने र इम्बोस्ड जडानको प्रक्रिया पनि सहज हुने विभागको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार