Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत थम्पसनबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्त भएको छ ।

उनीहरुबीच मंगलबार अपरान्ह बालुवाटारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवा संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता गरेर फर्किपछि अमेरिकी राजदूत थम्पसन बालुवाटार पुगेका थिए ।

राजदूत थम्पसनले पछिल्लो राजनीतिक अवस्था, संसदीय दलको निर्वाचन, सम्भावित सत्ता समिकरणलगायत विषयमा चासो राखेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077