Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवारलाई ३५ दिनभित्र खर्च विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा भाग लिएका उम्मेदवारलाई निर्वाचन खर्च बुझाउन अनुरोध गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै आयोगले अन्तिम नतिजा सार्वजनिक भएको ३५ दिनभित्र अनवार्य खर्च विवरण बुझाउन अनुरोध गरेको हो ।

आयोगका अनुसार प्रदेश वा जिल्ला निर्वाच कार्यालयमा खर्च विवरण बुझाउन सकिन्छ ।

निर्वाचनको खर्च विवरण समयमा नबुझाउने उमेदवारलाई प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077