Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालकका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान साढे ११ बजे ओली निवास बालकोटमा उनीहरुबीच छलफल भएको हो ।

ओली र भारतीय राजदूत श्रीवास्तवको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि राजदूत श्रीवास्तवले भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077