Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गण्डकी प्रदेशका सांसद दीपक मनाङेलाई नेकपा (एकीकृत समाजवादी) मा स्वागत

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले गण्डकी प्रदेशका स्वतन्त्र सांसद राजीव गुरुङलाई स्वागत गरेको छ ।

आज (मंगलबार) पार्टी कार्यालयमा विशेष कार्यक्रममार्फत गुरुङलाई महासचिव वेदुराम भुसालले स्वागत गरेका हुन् ।

सो क्रममा उनले मनाङेको प्रशंसा गदै आम मानिसले मनाङेबाट धेरै कुरा सिक्नुपर्नेमा जोड दिएका थिए ।

हिजोमात्रै मनाङे सो पार्टीमा प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष माधव नेपालले आफ्नो निवासमा स्वागत गरेका थिए । त्यसको भोलिपल्ट आज पार्टीले आधिकारिक रुपमा पत्रकार सम्मेलन गरेर उनलाई स्वागत गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077