Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं माहानगरपालिकाद्धारा करार सेवामा कर्मचारी माग, सात दिनभित्र सम्पर्क गर्न आग्रह

काठमाडौं । काठमाडौं माहानगरपालिकाले करार सेवाको लागि कर्मचारी माग गरेको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

माहानगरपालिकाले सम्पादन गर्ने पुर्वाधार सम्बन्धी कामका लागि करार सेवामा इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । माहानगरपालिकाले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर लगायतका पदको लागि कर्मचारी माग गरेको हो ।

इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिन भित्रमा आवश्यक कागजात सहित कार्यालयमा पेश गर्न सक्नेछन् ।

हेर्नुहाेस् सूचना:

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077