Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड र गृहमन्त्री खाँणबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

ललितपुरको खुमलटारस्थित प्रचण्ड निवासमा उनीहरुबीच भेटवार्ता भएको हो ।

भेटमा वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । उनीहरुबीच पाँच दलीय गठबन्धनलाई निरन्तरता दिनेबारे छलफल भएको छ ।

दुवै नेता गठबन्धनलाई निरन्तरता दिन सकारात्मक रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077