Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्तीमा डुबेर २ जनाको मृत्यु

बाँके । बाँकेको राप्ती नदीमा डुबेर दुई जनाको मृत्यु भएको छ।

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका १३ वर्षीया अर्चना थारू र २२ वर्षका कञ्चन थारूको नदी तर्ने क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रशाद घर्तीले शनिबार दिउँसो १२ बजे डुबेर बेपत्ता भएका उनीहरूको शब आइतबार बिहान फेला परेको जानकारी दिए ।

शवलाई पोस्टमर्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा राखिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077