Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

खुमलटार पुगेर कांग्रेस नेता महतले भेटे प्रचण्ड, के भयो कुराकानी ?

काठमाडौं । नेपाली कांग्रेस नेता तथा प्रवक्ता डा. प्रकाशशरण महत र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भेटवार्ता भएको छ ।

प्रवक्ता मह प्रचण्डलाई भेट्न खुमलटार पुगेका हुन् । भेटमा गठबन्धन र समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ ।

यस्तै उनीहरुबीच बधाई तथा शुभकामनासमेत साटासाट भएको थियो ।

अबको सरकार कसरी चलाउने भन्ने विषयमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको दौडधूप जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077