Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्याङजा - २ मा कांग्रेसका धनराजको अग्रता कायमै, अर्याल १५७२ मतले पछाडि

स्याङ्जा । स्याङ्जा २ मा नेपाली कांग्रेस धनराज गुरुङले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मतपरिणामअनुसार गुरुङले १६ हजार ७३६ मत प्राप्त गरे ।

उनका प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १५ हजार १६४ मत ल्याए ।

यी दुईबीचको मतान्तर एक हजार ५७२ रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ६ हजार २६६ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077