Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमाले अध्यक्ष ओली र कांग्रेस नेता प्रकाशमानबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका कांग्रेस नेता प्रकाशमान ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

भेटमा दुवै नेताबीच बधाई साटासाट भएको बताइएको छ । साथै उनीहरुबीच राजनीतिक कुराकानीसमेत भएको बुझिएको छ ।

प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गरिरहेका कांग्रेस नेता प्रकाशमानले एमाले अध्यक्ष ओलीलाई भेट्नु अर्थपूर्ण रुपमा हेरिएको छ ।

ओली झापा–५ बाट छैटौँ पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् भने सिंह काठमाडौं–१ बाट चौथोपटक निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077