Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इलाम–१ मा दुई हजार मतले पछि परे झलनाथ

इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुख्य प्रतिस्पर्धीभन्दा २,१४२ मतले पछि परेका छन् ।

आज (आइतबार) बिहान १० बजेसम्मको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले अग्रता लिइरहेका छन् ।

५० हजार २०१ मत गणना हुँदा बस्नेतले २१ हजार ३१२ मत ल्याउँदा खनालको १९ हजार १७० मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077