Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवन ३ (ख) मा माओवादीका ठाकुर ढकाल निर्वाचित

चितवन । चितवन प्रदेश सभा क्षेत्र नं ३ (ख) बाट नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भएका छन् ।

ढकालले ८४६ मतले राप्रपाकी रिना गुरुङलाई पराजित गरेका हुन् ।

यस क्षेत्रमा ४४ हजार ६८ मत गणना गर्दा ढकालले १५ हजार ४६१ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी राप्रपाकी गुरुङले १४ हजार ६१५ मत पाए ।

नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत पाइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077