Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुपन्देही-३ मा गृहमन्त्री खाँण १८४२ मतले पछाडि, राप्रपाका बोहराको अग्रता कायमै

रुपन्देही । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ मा जारी मतगणनाको पछिल्लो नतिजा प्राप्त भएको छ ।

प्राप्त पछिल्लो नतिजाअनुसार सत्ता गठबन्धनबाट नेपाली कांग्रेस, गृहमन्त्री समेत रहेका बालकृष्ण खाँण १ हजार ८४२ मतले पछाडि परेका छन् ।

गृहमन्त्री खाँणले ३१ हजार ६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहरा ३२ हजार ८४८ मत ल्याए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जित बहादुर गुप्ती तेलीले ५ हजार ५३६ मत पाए । नागरिक उन्मुक्ति पार्टीका तुल्सी प्रसाथ थारुले ४१ हजार ६४ मत र जनमत पार्टिका प्रमोद राउतले २ हजार ३६८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077