Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देही - १ मा घनश्याम भुसाल पराजित, एमालेका विश्वकर्मा विजयी

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसाल पराजित भएका छन् ।

उनलाई सत्ता गठबन्धनको समर्थन रहेपनि एमालेका सचिव छविलाल विश्वकर्मासँग पराजित भएका हुन् ।

विश्वकर्माले २४ हजार ८७२ मत प्राप्त गरे । भुसालले २१ हजार ३०८ मत ल्याए ।

घनश्याम भुसाल नेकपा एमालेबाट टिकट नपाएपछि पार्टी छाडेर माओवादीको कोटामा गठबन्धनको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077