Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देही - २ बाट प्रतिनिधिसभामा एमालेका विष्णु पौडेल विजयी

रुपन्देही । रुपन्देही-२ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल विजयी भएका छन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३६६ मतले हराउँदै निर्वाचित भएका हुन् ।

पौडेलले २७ हजार १४७ मत ल्याए । स्वतन्त्रका पौडेलले भने २५ हजार ७८१ ल्याए । राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९८६ पाए ।

यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो । यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077