Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुपन्देही - ३ मा गृहमन्त्री खाँण १६७३ मतले पछि परे

रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री एवं नेपाली कांग्रेसका बालकृष्ण खाँण एक हजार ६७३ बढी मतले पछि परेका छन् ।

गृहमन्त्री खाँणलाई पछि पार्दै राप्रपाका दीपक बोहोराले अग्रता कायम गरेका हुन् ।

पछिल्लो मतपरिणामअनुसार बोहोराले ३० हजार १३१ मत ल्याए ।

खाँणले २८ हजार ४५८ मत प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077