Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाल्पा–१ (२) मा एमालेका सारु निर्वाचित

पाल्पा । प्रतिनिधिसभा पाल्पा–१(२)  मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी भएका छन्।

सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाएका छन्।

प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077