Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गुल्मी १ मा कांग्रेसका चन्द्र भण्डारी विजयी, एमाले उपमहासचिव ज्ञवाली पराजित

काठमाडौं । गुल्मी १ मा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन्।

शुक्रबार सकिएको मतगणनाअनुसार एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई हराएर भण्डारी विजयी भएका हुन्।

निर्वाचनको अन्तिम औपचारिक परिणाम घोषणा हुन बाँकी छ।

यो क्षेत्रमा २०७४ मा ज्ञवाली निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077