Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काभ्रे - २ मा गोकुल बाँस्कोटाको अग्रता फराकिलो, पछिपछि शिवप्रसाद

काभ्रे । काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले अग्रता फराकिलो बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार बाँस्कोटाले ४३ हजार ७३ मत पाए ।

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३७ हजार ६०४ मत ल्याए ।

अहिले पनि मतगणना जारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077