Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पराजित

चितवन । एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे संसदीय चुनावमा पराजित भएका छन् ।

चितवन १ बाट उम्मेदवार रहेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भएका हुन् ।

ढकाल ३४ हजार १८९ मतका साथ विजयी हुँदा एमालेका उपाध्यक्ष पाण्डे २६ हजार ६००८ मत पाएर पराजित भए ।

सो क्षेत्रमा ९५ हजार ४१ मत खसेको थियो । जसमध्ये ३ हजार ६२१ मत बदर भई ९१ हजार ४२० सदर भएको निर्वाचन आयोगले जनाएको छ ।

यसअघि चितवन–१ बाट पाण्डे विजयी हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077