Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुपन्देही २ मा विष्णु पौडेलको अग्रता कायमै, पछिपछि घण्टी

रुपन्देही । रुपन्देही २ मा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मतान्तर बढाउँदै लगेका छन् ।

सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलभन्दा पछि परेका एमाले उपाध्यक्ष पौडेलले अग्रता लिएर मतान्तर बढाउँदै छन् ।

एमाले उपाध्यक्ष पौडेलले १७६६३ प्राप्त गरेर अघि छन् ।

दोस्रोमा रहेको घण्टीमा १६५३२ मत प्राप्त भएको छ भने घर चिन्हमा राष्ट्रिय जनमुक्ति पाटीका केशव वहादुर थापाले १४३८२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077