Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

यी हुन् नेपाल प्रहरीमा नाम निकाल्ने १४६ जना भाग्यमानी इन्स्पेक्टरहरु (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीको रिक्त  प्रहरी निरीक्षक (इन्स्पेक्टर)को अन्तिम नतिजा प्रकाशित भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले बिहिबार इन्स्पेक्टर पदको नतिजा प्रकाशन गरेको हो । परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये १४६ जना छनौट भएका छन् ।

प्रहरीले नेपाल प्रहरीले गत बर्षको मंसिर ८ गते विज्ञापन प्रकाशित गरी नयाँ इन्स्पेक्टरमा भर्ना प्रक्रिया सुरु गरेको थियो ।

सक्षमता परीक्षण तथा अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये योग्यताक्रमानुसार उत्तीर्ण भई नियुक्तिको लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नतिजा प्रकाशन गरिएको नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।

हेर्नुहोस् नतिजा नामसहित : 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077