Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सोलुखुम्बुबाट एमालेका मानवीर राई विजयी

काठमाडौं । सोलुखुम्बुमा नेकपा एमालेका मानवीर राई निर्वाचित भएका छन्।उनले नेपाली कांग्रेसका बलबहादुर केसीलाई हराएका हुन्।

उनले सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका बलबहादुर केसीलाई २ हजार ७७९ मतान्तरले पराजित गरे ।

राईले १९ हजार ३२४ मत ल्याउँदा केसीले १६ हजार ५४५ मत पाए ।

तीन पटक मन्त्री भइसकेका केसीले गठबन्धनको बलमा चुनाव जित्ने धेरैको अनुमानविपरीत एमाले केन्द्रीय सदस्य राईले बाजी मारेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077