Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काभ्रे– २ मा गोकुल बास्कोटाको अग्रता, पछि परे कांग्रेसका हुमागाईं

काभ्रे । काभ्रे २ मा नेकपा एमालेका उम्मेदवार गोकुल प्रसाद बास्कोटाले अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणामदेखि नै अग्रता लिँदै आएका सत्तारुढ गठबन्धनतर्फ नेपाली कांग्रेसका शिव प्रसाद हुमागाईं २ सय ४३ मतले पछि परेका छन् ।

हालसम्मको प्राप्त मत परिणामा अनुसार बास्कोटाले १७ हजार ३१ मत पाए ।

हुमागाईंले १६ हजार ७८८ मत पाए । पनौती नगरपालिकाको वडा नं ३ मा भारी मत पाएसँगै बास्कोटाले अग्रता लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077