Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चितवन १ मा घण्टीले कटायो २० हजार मत

चितवन । चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले २० हजार मत कटाएका छन् ।

५४ हजार ३६ मतगणना गर्दा उनले २० हजार १ सय ९६ मत पाएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुरेन्द्र पाण्डेले १४ हजार ५ सय ७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077