Jun 05 2026 | २०८३, जेठ २२ गते
05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३
गुल्मी । गुल्मी १ को सुरूवाती परिणाम सार्वजनिक भएको छ ।
सुरुवाती चरणमा नेकपा एमालेका उम्मेदवार प्रदीप ज्ञवालीले अग्रता लिएका छन् ।
उनले ५७७ मत ल्याएका छन् ।
कांग्रेसका चन्द्र भण्डारीले ५०७ मत ल्याएर पछ्याइरहेका छन् ।
© 2026 All right reserved to onlinenepal.com
Design & Developed By