Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दार्चुलामा दिलेन्द्र बडू ४८ मतले अघि, पछ्याउँदै ठगुन्ना

दार्चुला । दार्चुलामा नेपाली कांग्रेसका उम्मेदवार दिलेन्द्रप्रसाद बडू र नेकपा एमालेका उम्मेदवार गणेशसिंह ठगुन्नाको टक्कर छ।

अहिलेसम्मको मतपरिणामअनुसार ४८ मतले बडू अघि छन्।

यहाँ मतगणना जारी छ। बडूले १३२३० मत र ठगुन्नाले १३१८२ मत ल्याएका छन्।

यहाँ कांग्रेस र एमालेका उम्मेदवारबीच नै प्रतिस्पर्धा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077