रुपन्देही । रुपन्देही क्षेत्र नम्बर ३ मा दीपक बोहराले ग्रता कायमै राखेका छन् ।
१४ हजार ७ सय ५५ मत गणना हुँदा बोहराले ५ हजार ६ सय ५७ मतसहित अग्रता कायम राखेका हुन् । उनको निकटम प्रतिद्वन्द्वी बालकृष्ण खाँणले ४ हजार ९ सय १० मत प्राप्त गरे ।
राप्रपाका नेतासमेत रहेका पूर्वमन्त्री बोहरालाई एमाले र जसपाको समर्थन छ छ ।
गृहमन्त्री समेत रहेका खाणलाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा लगायतको समर्थन छ ।
Leave a Reply