Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं-५ मा प्रदीप पौडेलको अग्रता कायमै, ईश्वर पोखरेल ३३ सय बढी मतले पछाडि

काठमाडौं । काठमाडौं ५ मा नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलले लगातार अग्रस्थानमा छन् ।

पछिल्लो मतपरिणाम अनुसार अहिलेसम्म ३२ हजार ८० मत गणना सकिएको छ । यहाँ ४५ हजार ९ सय ८७ मत खसेको थियो ।

पौडेलले १० हजार ५ सय ७२ मत ल्याएका छन्।

नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेलले ७ हजार २ सय १९ मत ल्याएका छन् । उनीहरूबीच यहाँ ३ हजार ३ सय ५३ मतान्तर छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077