Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमालेबाट पहिलो निर्वाचित सांसदलाई आलीले घरमै बोलाएर खुवाए लड्डु

ललितपुर । ललितपुर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका प्रेमलाल महर्जनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवासमै बोलाएर बधाई दिएका छन् ।

अध्यक्ष ओलीलाई भेट्न महर्जन मंगलबार विहान ओली निवास बालकोट पुगेका थिए ।

भेटको अवसरमा ओलीले महर्जनलाई निर्वाचित भएकोमा बधाई दिदैं खादा लगाएर लड्डु खुवाएका थिए ।

महर्जन एमालेबाट निर्वाचित पहिलो सांसद हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077