Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झापा–५ मा ४ हजार मतले अधिकारी पछाडि, ओलीको अग्रता कायमै

काठमाडौं । झापा निर्वाचन क्षेत्र नम्बर ५ को जारी मतगणनामा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओलीको अग्रता कायमै छ ।

पछिल्लो मत गणनाअनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पंक्तिमा छन् ।

उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदैछन् ।

ओली र अधिकारीबीच ४ हजार ८६ को मतान्तर छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077